अनुसूची ३
(नियम ५क. सँग सम्बन्धित)
खनिज सर्भेक्षण सम्बन्धी कार्यको लागि उपलब्ध गराइने सामग्री
डबल तथा सिंगल फ्लाइ पाल, त्रिपाल, क्याम्पकट, स्लिपि· ब्याग, रग, दरी तथा म्याट्रेस, फोल्डि· टेबल एवम् कुर्सी, रुकस्याक र डफलर ब्याग जस्ता क्याम्पि· सम्बन्धी सहुलियत र स्टेशनरी सामानहरू, सर्भेका सामानहरू, मेशिनरी औजार तथा खनिज सर्भेक्षणका लागि आवश्यक अन्य सामग्रीहरू ।